[email protected]023-535395EMI CalculatorCareerDownloads
  • Login
  • Admin Portal

Head Office

JXQW+P8X, Birtamode 05
Jhapa 57204, Pradesh 01, Nepal

  • Home
  • Contact
  • Notices
  • News
NOTICES
सदस्यहरुको लागि सार्बजनिक सूचना
निर्वाचन हुने बारेको सूचना
साधारण सभा हुने बारेको सूचना
तिहारको शुभकामना सहित कार्यालय विदा हुने बारेको सूचना ।
लिखित तथा प्रयोगात्मक परिक्षामा सफल आवेदकको नामावलि प्रकाशन साथै अन्तर्वाता हुने बारे ।
सदस्यहरुको लागि सार्बजनिक सूचना
निर्वाचन हुने बारेको सूचना
साधारण सभा हुने बारेको सूचना
तिहारको शुभकामना सहित कार्यालय विदा हुने बारेको सूचना ।
लिखित तथा प्रयोगात्मक परिक्षामा सफल आवेदकको नामावलि प्रकाशन साथै अन्तर्वाता हुने बारे ।

जन्मदेखि मृत्युसम्म आबद्धको साथ
समाजको समृद्धिमा सधैं सबै माझ

आबद्ध बचत तथा ऋण सहकारी संस्था लि. (Aabaddha SACCOS Ltd.)

Know More

सफलता बचत खाता

सफलता बचत खाता

For Bank Deposit

For Bank Deposit

नियमित बचत गर्ने सदस्यका लागि सूत्केरी भत्ता

नियमित बचत गर्ने सदस्यका लागि सूत्केरी भत्ता

Aabaddha Child Saving

Aabaddha Child Saving

Aabaddha Pension Saving

Aabaddha Pension Saving

Welcome to Aabaddha SACCOS!

Welcome to the Aabaddha SACCOS, an organization committed to improving the economic, social, and cultural well-being of our members through a range of services including savings, credit, financial security, and remittance. Founded in 2069 BS, our vision is to become a premier business cooperative that meets the financial needs of our community. This website has been designed to provide our members with timely and accurate information about our activities and services, using the latest technology. We hope you find it useful and informative.

As a member-owned and democratically controlled organization, Aabaddha SACCOS values the contributions and participation of all our members. We are dedicated to providing our members with high-quality financial products and services that meet their diverse needs, while also working to promote the principles of cooperation and mutual support within our community. We believe that by working together, we can create a stronger and more sustainable future for all of our members. We encourage you to explore the various resources and opportunities available on this website, and to get involved in the life of the co-op. Thank you for choosing the Aabaddha SACCOS as your financial partner.

Some NUMBERS

Data upto 2082-04-31

कुल कोष

५,९१,६,०७७

शेयर पुंजी

३,१२,९६,५००

जगेडा कोष

२,४३,२९,४८

बचत/निक्षेप

२३,३०,५६,०८३

बाह्य कर्जा

०

बैंक

७,३१,२३,७६७

ऋण लगानी

२५,८१,७३,३४०

सदस्य संख्या

२९५९

Manager's Commitment

प्रबन्धकको प्रतिवद्धता

आबद्ध बचत तथा ऋण सहकारी संस्था लि. लामो समयको विभिन्न आरोह अवरोहहरु पार गर्दै सम्पुर्ण सदस्यहरुको संस्थाप्रतिको अगाध स्नेह, विश्वास, भरोसा, माया र सहयोगका कारणले झापा जिल्लाकै एक अब्बल संस्थाको रुपमा पहिचान कायम गर्न सफल भएको छ। यस अवधिमा संस्था सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण कारोबार गर्नसक्ने सवल र सुरक्षित वित्तीय संस्थाको भरपर्दो विकल्प बन्न सफल भएको छ। संस्थालाई पहिलो रोजाईको संस्था बनाउने प्रयासस्वरुप सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवा प्रदानलाई प्राथमिकतामा राख्दै सोही अनुरुप ब्यवस्थापन प्रणालीलाई विकास गर्दै लगिएको छ। अझै प्रभावकारी ब्यवस्थापनको लागि सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा रचनात्मक सल्लाह सुझाव प्रदान गरी मार्गनिर्देशन गरी दिनुहुन अनुरोध छ। हामी सम्पूर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सदस्यहरुको आवश्यकता र सन्तुष्टिमा केन्द्रीत भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन प्रतिवद्ध छौं।

manager

पर्वत राज चिमरिया
प्रबन्धक, आबद्ध साकोस लि.

Primary Services

Savings

Savings

Deposit money into your account and earn interest on it.

Learn More
Loan

Loan

Get a loan from us in a fixed or variable interest rate.

Learn More
Remittance

Remittance

Send money to anyone in the world from any of our branches.

Learn More

News & Events

आबद्ध द्वारा ईलाका प्रहरी कार्यालयलाई १ थान टेवल सहयोग
11/25/2025

आबद्ध द्वारा ईलाका प्रहरी कार्यालयलाई १ थान टेवल सहयोग

आबद्ध बचत तथा ऋण सहकारी संस्था द्वारा अनारमनी ईलाका प्रहरी कार्यालयलाई १ थान टेवल सहयोग गरेको छ ।

Read More
आबद्ध ले गर्यो दशैं बिशेष सरसफाई कार्यक्रम
9/27/2025

आबद्ध ले गर्यो दशैं बिशेष सरसफाई कार्यक्रम

आबद्ध बचत तथा ऋण सहकारी संस्था परिसरमा रहेका स्थानिय संस्थाहरुको सहभागितामा पुर्वपश्चिम राजमार्ग देखि ईलाका प्रहरि कार्य...

Read More
आबद्ध साकोसले गर्यो ९५ जनाको निशुल्क मधुमेह परीक्षण
9/27/2025

आबद्ध साकोसले गर्यो ९५ जनाको निशुल्क मधुमेह परीक्षण

आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र न्यूटन्स स्कुलको संयुक्त आयोजना तथा एनआरएल बिर्तामोडको प्राविधिक सहयोगमा निःशु...

Read More
१३औँ कारोबार शुभारम्भ दिवसको अवसरमा जुनकिरी विद्यालयलाई कुर्सी तथा खाद्यान्न सामग्री हस्तान्तरण
8/8/2025

१३औँ कारोबार शुभारम्भ दिवसको अवसरमा जुनकिरी विद्यालयलाई कुर्...

आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औँ कारोबार शुभारम्भ दिवसको अवसरमा विद्यालयलाई कुर्सी तथा खाद्यान्न सामग...

Read More
११ प्रतिशत लाभांश स्वीकृत गर्दै आबद्ध साकोसको १२ औं साधारणसभा सम्पन्न
12/6/2024

११ प्रतिशत लाभांश स्वीकृत गर्दै आबद्ध साकोसको १२ औं साधारणसभ...

झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको आबद्ध बचत तथा ऋण सहकारी संस्थाले १२ औं साधारण सभा सम्पन्न भएको छ । झापा कनकाई...

Read More
आबद्ध साकोसले गर्यो 210 जनाको निशुल्क मधुमेह परीक्षण
11/15/2024

आबद्ध साकोसले गर्यो 210 जनाको निशुल्क मधुमेह परीक्षण

आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा एनआरएल बिर्तामोडको प्राविधिक सहयोगमा संस्थाको मुख्य कार्यालय बिर्ताम...

Read More
View All News

Aabaddha SACCOS Ltd.
आबद्ध बचत तथा ऋण सहकारी संस्था लि.

Near Newton's Academy
Birtamode 05 - Jhapa 57204
Province 1, Nepal

  • 023-535395
  • 023-536705
  • 023-465082 (Arjundhara Branch)
  • [email protected]
  • [email protected]

Quick Links
शीघ्रगामी लिंकहरु

  • Home
  • About
  • Services
  • Notices
  • Contact

Useful Links
उपयोगी लिंकहरु

  • सहकारी विभाग
  • नेपाल राष्ट्र बैंक लि.
  • अर्थ मन्त्रालय
  • राष्ट्रिय सहकारी विकास बाेर्ड
  • राष्ट्रिय सहकारी महासंघ लि.
  • Nepali Unicode Typing
  • प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय
  • राष्ट्रिय सहकारी बैंक
  • नेफ्स्कुन

Recent Notices
ताजा सूचनाहरू

  • सदस्यहरुको लागि सार्बजनिक सूचना
    2082-08-06
  • निर्वाचन हुने बारेको सूचना
    2082-07-25
  • साधारण सभा हुने बारेको सूचना
    2082-07-13

In Short
छोटकरिमा

संस्थाको सेवा सुविधाका साथै आर्थिक तथा अन्य गतिविधिहरुको सूचना तथा जानकारीहरु सदस्यमाझ प्रविधिको प्रयोगमार्फत छिटो, सरल र सहजरुपमा उपलब्ध गराउने उद्धेश्यका साथ विकास गरिएको यस वेवसाईटमा यहाँहरुबाट रचनात्मक सल्लाह तथा सुझावहरु प्राप्त हुने अपेक्षा गर्दै संस्थागत विकासमा ऐक्यवद्धता प्रकट गरिदिनुहुन सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं। धन्यवाद।

© 2012 - 2025 Aabaddha SACCOS Ltd. All Rights Reserved.

  • News
  • Facebook
  • Mail
  • Location
Developed & Powered by LinkBinary

सूचना

सदस्यहरुको लागि सार्बजनिक सूचना