
JXQW+P8X, Birtamode 05
Jhapa 57204, Pradesh 01, Nepal
Newsआबद्ध साकोसले गर्यो 210 जनाको निशुल्क मधुमेह परीक्षण

आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा एनआरएल बिर्तामोडको प्राविधिक सहयोगमा संस्थाको मुख्य कार्यालय बिर्तामोड र अर्जुनधारा सेवा केन्द्रमा निःशुल्क मधुमेह परीक्षण गरिएको छ। निःशुल्क मधुमेह परीक्षणमा बिर्तामोड कार्यालय अन्तर्गत जम्मा ८५ जनाले सेवा लिएका छन् भने अर्जुन धारा सेवा केन्द्रबाट १२५ जनाले सेवा लिएका थिए। नोभेम्बर १४ अर्थात् कार्तिक २९ गते विश्व मधुमेह दिवसको अवसरमा संस्थाले एनआरएल बिर्तामोडको प्राविधिक सहयोगमा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम सम्पन्न गरेको हो।

आबद्ध बचत तथा ऋण सहकारी संस्था लिले अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

आबद्ध बचत तथा ऋण सहकारी संस्था द्वारा अनारमनी ईलाका प्रहरी कार्यालयलाई १ थान टेवल सहयोग गरेको छ ।

आबद्ध बचत तथा ऋण सहकारी संस्था परिसरमा रहेका स्थानिय संस्थाहरुको सहभागितामा पुर्वपश्चिम राजमार्ग देखि ईलाका प्रहरि कार्य...

आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र न्यूटन्स स्कुलको संयुक्त आयोजना तथा एनआरएल बिर्तामोडको प्राविधिक सहयोगमा निःशु...

आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औँ कारोबार शुभारम्भ दिवसको अवसरमा विद्यालयलाई कुर्सी तथा खाद्यान्न सामग...
झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको आबद्ध बचत तथा ऋण सहकारी संस्थाले १२ औं साधारण सभा सम्पन्न भएको छ । झापा कनकाई...
सदस्यहरुको लागि सार्बजनिक सूचना
