
JXQW+P8X, Birtamode 05
Jhapa 57204, Pradesh 01, Nepal
Newsसंस्थाको स्थापना दिवसको उपलक्ष्यमा खाद्यान्न सामग्री वितरण

आवद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसरमा बिर्तामोड 7 गरामनी देउनीया खोला छेउमा बसोबास गर्ने विपन्न परिवारहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । संस्थाको १२औं स्थापना दिवसको उपलक्ष्यमा स्थानीय सुन्दर निचाझोडा सामुदायिक बनका अध्यक्ष बद्री प्याकुरेलको सहजीकरणमा भएको खाद्यान्न वितरण कार्यक्रममा संस्थाका अध्यक्ष नन्दमान भट्टराई कोषाध्यक्ष शान्ता विष्ट, सञ्चालक समिति सदस्य गौरीप्रसाद भण्डारी र हृदय कुमारी संग्रौला, ऋण उप समिति सदस्य जनार्दन बास्कोटा, शिक्षा समिति सदस्य कृष्ण प्रसाद बराल र बालकृष्ण चम्लागाई शेयर सदस्य अम्बिका भट्टराई तथा व्यवस्थापक पर्वतराज चिमरिया को उपस्थिती रहेको थियो । स्थानीय विपन्न मनिलाल चौधरी, बुद्धिराम चौधरी, देवकी चौधरी, चम्फा मुर्मु, लालबहादुर चौधरी लगायतको परिवारलाई संस्थाले स्थापना दिवसको अवसर पारेर चामल चिउरा दाल तथा नुन लगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो ।

आबद्ध बचत तथा ऋण सहकारी संस्था लिले अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

आबद्ध बचत तथा ऋण सहकारी संस्था द्वारा अनारमनी ईलाका प्रहरी कार्यालयलाई १ थान टेवल सहयोग गरेको छ ।

आबद्ध बचत तथा ऋण सहकारी संस्था परिसरमा रहेका स्थानिय संस्थाहरुको सहभागितामा पुर्वपश्चिम राजमार्ग देखि ईलाका प्रहरि कार्य...

आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र न्यूटन्स स्कुलको संयुक्त आयोजना तथा एनआरएल बिर्तामोडको प्राविधिक सहयोगमा निःशु...

आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औँ कारोबार शुभारम्भ दिवसको अवसरमा विद्यालयलाई कुर्सी तथा खाद्यान्न सामग...
झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको आबद्ध बचत तथा ऋण सहकारी संस्थाले १२ औं साधारण सभा सम्पन्न भएको छ । झापा कनकाई...
सदस्यहरुको लागि सार्बजनिक सूचना
