[email protected]023-535395EMI CalculatorCareerDownloads
  • Login
  • Admin Portal

Head Office

JXQW+P8X, Birtamode 05
Jhapa 57204, Pradesh 01, Nepal

  • Home
  • Contact
  • Notices
  • News

Newsआबद्ध ले गर्यो दशैं बिशेष सरसफाई कार्यक्रम

आबद्ध ले गर्यो दशैं बिशेष सरसफाई कार्यक्रम

प्रकाशन मिति: 10/4/2024

aabaddha news

आबद्ध सहकारी संस्था परिसरमा रहेका १० ओटा स्थानिय संस्थाहरुको सहभागितामा पुर्वपश्चिम राजमार्ग देखि ईलाका प्रहरि कार्यालय हुँदै जात्रुवाडी चोक, कोहेड कलेज क्षेत्र हुँदै आबद्ध सहकारी संस्था हुँदै न्यूटन स्कूल सम्म सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । आबद्ध बचत तथा ऋण सहकारी संस्था लि विर्तामोड को आयोजना तथा ईलाका प्रहरी कार्यालय, अनारमनी न्यूटन्स टोल बिकास संस्था, कोहेड टोल बिकास संस्था, न्यूटन्स एजुकेशन एकेडेमी, संगितमार्ग टोल बिकास संस्था, मिडल पोईन्ट बोर्डीङ स्कूल, जात्रुबाडी नमुना टोल बिकास संस्था, उन्नतशिल महिला समुह, ज्येष्ठ नागरिक कल्याण समाज, कञ्चनजंघा परोपकार समाज को सहभागितामा सरसफ़ाई कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले प्रत्येक बर्ष बडा दशै लाई स्वागत गर्दै संस्थाको मुख्य कार्यालय जात्रुबाडी आसपास र अर्जुनधारा सेवाकेन्द्र गोलधाव आसपास सरसफ़ाई कार्यक्रम गर्दै आएको छ । संस्थाको अर्जुनधारा सेवाकेन्द्र गोलधाब चोक आसपास मा स्थानीय संस्थाहरू सहित भोली असोज १९ गते शनिबार सरसफ़ाई गर्ने कार्यक्रम रहेको छ ।

अन्य तस्विरहरु

aabaddha news
aabaddha news
aabaddha news
aabaddha news
aabaddha news
aabaddha news

Share on


अन्य समाचारहरु

आबद्धद्वारा अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न
1/21/2026

आबद्धद्वारा अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न

आबद्ध बचत तथा ऋण सहकारी संस्था लिले अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

Read More
आबद्ध द्वारा ईलाका प्रहरी कार्यालयलाई १ थान टेवल सहयोग
11/25/2025

आबद्ध द्वारा ईलाका प्रहरी कार्यालयलाई १ थान टेवल सहयोग

आबद्ध बचत तथा ऋण सहकारी संस्था द्वारा अनारमनी ईलाका प्रहरी कार्यालयलाई १ थान टेवल सहयोग गरेको छ ।

Read More
आबद्ध ले गर्यो दशैं बिशेष सरसफाई कार्यक्रम
9/27/2025

आबद्ध ले गर्यो दशैं बिशेष सरसफाई कार्यक्रम

आबद्ध बचत तथा ऋण सहकारी संस्था परिसरमा रहेका स्थानिय संस्थाहरुको सहभागितामा पुर्वपश्चिम राजमार्ग देखि ईलाका प्रहरि कार्य...

Read More
आबद्ध साकोसले गर्यो ९५ जनाको निशुल्क मधुमेह परीक्षण
9/27/2025

आबद्ध साकोसले गर्यो ९५ जनाको निशुल्क मधुमेह परीक्षण

आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र न्यूटन्स स्कुलको संयुक्त आयोजना तथा एनआरएल बिर्तामोडको प्राविधिक सहयोगमा निःशु...

Read More
१३औँ कारोबार शुभारम्भ दिवसको अवसरमा जुनकिरी विद्यालयलाई कुर्सी तथा खाद्यान्न सामग्री हस्तान्तरण
8/8/2025

१३औँ कारोबार शुभारम्भ दिवसको अवसरमा जुनकिरी विद्यालयलाई कुर्...

आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औँ कारोबार शुभारम्भ दिवसको अवसरमा विद्यालयलाई कुर्सी तथा खाद्यान्न सामग...

Read More
११ प्रतिशत लाभांश स्वीकृत गर्दै आबद्ध साकोसको १२ औं साधारणसभा सम्पन्न
12/6/2024

११ प्रतिशत लाभांश स्वीकृत गर्दै आबद्ध साकोसको १२ औं साधारणसभ...

झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको आबद्ध बचत तथा ऋण सहकारी संस्थाले १२ औं साधारण सभा सम्पन्न भएको छ । झापा कनकाई...

Read More
View All News

Aabaddha SACCOS Ltd.
आबद्ध बचत तथा ऋण सहकारी संस्था लि.

Near Newton's Academy
Birtamode 05 - Jhapa 57204
Province 1, Nepal

  • 023-535395
  • 023-536705
  • 023-465082 (Arjundhara Branch)
  • [email protected]
  • [email protected]

Quick Links
शीघ्रगामी लिंकहरु

  • Home
  • About
  • Services
  • Notices
  • Contact

Useful Links
उपयोगी लिंकहरु

  • सहकारी विभाग
  • नेपाल राष्ट्र बैंक लि.
  • अर्थ मन्त्रालय
  • राष्ट्रिय सहकारी विकास बाेर्ड
  • राष्ट्रिय सहकारी महासंघ लि.
  • Nepali Unicode Typing
  • प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय
  • राष्ट्रिय सहकारी बैंक
  • नेफ्स्कुन

Recent Notices
ताजा सूचनाहरू

  • सदस्यहरुको लागि सार्बजनिक सूचना
    2082-11-01
  • व्याजदर परिवर्तनको सूचना
    2082-10-21
  • सदस्यहरुको लागि सार्बजनिक सूचना
    2082-10-07

In Short
छोटकरिमा

संस्थाको सेवा सुविधाका साथै आर्थिक तथा अन्य गतिविधिहरुको सूचना तथा जानकारीहरु सदस्यमाझ प्रविधिको प्रयोगमार्फत छिटो, सरल र सहजरुपमा उपलब्ध गराउने उद्धेश्यका साथ विकास गरिएको यस वेवसाईटमा यहाँहरुबाट रचनात्मक सल्लाह तथा सुझावहरु प्राप्त हुने अपेक्षा गर्दै संस्थागत विकासमा ऐक्यवद्धता प्रकट गरिदिनुहुन सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं। धन्यवाद।

© 2012 - 2026 Aabaddha SACCOS Ltd. All Rights Reserved.

  • News
  • Facebook
  • Mail
  • Location
Developed & Powered by LinkBinary

सूचना

सदस्यहरुको लागि सार्बजनिक सूचना